ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २३, सरकारले आइतबारदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरेको छ । आइतबार काठमाडौंका विभिन्न अस्पतालबाट कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरेको हो । बीस दिनसम्म चल्ने ज्येष्ठ नागरिक खोप अभियानमा १६ हजारलाई खोप प्रदान गरिने जनाइएको छ ।

प्रकाशित : 7 March, 2021

प्रतिक्रिया दिनुहोस्