शिवरात्रीको अवसरमा काठमाडौँका यी ठाउँबाट सवारी साधन चलाउन नपाइने (सूची सहित)

सहयात्रा टिभी

काठमाडौं । फल्गुन २६, शिवरात्रीका दिन पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन नचल्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले एक सूचना जारी गर्दै बिहीबार शिवरात्रीका दिन पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी चल्‍न नदिने भएको हो । महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सूचनामा उल्‍लेख गरेको छ ।

सूची:

 

 

प्रकाशित : 10 March, 2021

प्रतिक्रिया दिनुहोस्