आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २८, नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४७ पैसा र बिक्रीदर ९० रुपैयाँ ९४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले बताएको छ ।

प्रकाशित : 12 March, 2021

प्रतिक्रिया दिनुहोस्