आजको विदेशी मुद्रा विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०२, नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ १६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २१ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३२ रुपैयाँ ६ पैसा रहेको छ ।

प्रकाशित : 15 March, 2021

प्रतिक्रिया दिनुहोस्