विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०८, नेपाल राष्ट्र बैंकले आइतबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : 21 March, 2021

प्रतिक्रिया दिनुहोस्