साताको पहिलो दिन नेप्सेमा सर्वाधिक बृद्धि

सहयात्रा टिभी

काठमाडैं । चैत्र ०८, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज (आइतबार) उत्साहप्रद बृद्धि देखिएकोे छ । नेप्सेका अनुसार आज नेप्से ६३.३८ अंकले बढेर दुई हजार पाँच सय ३८ दशमलब ४६ विन्दुमा पुगेको छ । आज करिब ६ अर्ब बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १० कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।

 

प्रकाशित : 21 March, 2021

प्रतिक्रिया दिनुहोस्