ढकमक्क फुलेका रंगीचंगी फूलहरूले आकर्षक तिलोत्तमाको ६ लेन सडक (फोटोफिचर)

सहयात्रा टिभी

काठमाडौं । चैत्र १०, सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने रूपन्देहीको तिलोत्तमा नगरपालिकाभित्रका सडक सफा र हरियाली मात्र होइन सडक डिभाइडरमा लगाएको फूल फुलेर रंगीचंगी बनेको छ। ६ लेन सडक निर्माण भएलगत्तै सडक बत्तीले रातिको समयमा झिलिमिली देखिने सडक दिउँसोको समयमा हरियाली बोटबिरूवा र ढकमक्क फुलेका रंगीचंगी फूलहरूले आकर्षक बनेको छ।

प्रकाशित : 23 March, 2021

प्रतिक्रिया दिनुहोस्