हिउँले सेताम्मे मनाङका पहाड (फोटोफिचर)

सहयात्रा टिभी

काठमाडौं । चैत्र १२, बुधवार साँझपख परेको हिमपातले मनाङका पाखाहरु हिउँले सेताम्मे । गत वर्षको तुलनामा यसपटक कम हिमपात परेको पाईएको छ । हिमपातले सदरमुकाम चामे आसपासका पहाड सेताम्मै हुँदा देखिएको मनोरम दृश्यले यहाँ आउने जोसुकैको मन लोभाउने गर्छ । तस्वीरमा देखिएको लमजुङ हिमाल र हिमपातले सेताम्मै भएका आसपासका पहाड ।

 

प्रकाशित : 25 March, 2021

प्रतिक्रिया दिनुहोस्