नेप्सेमा ५२ लाख एक हजार कित्ता शेयर सूचीकृत

सहयात्रा टिभी

काठमाडौं । चैत्र १२, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा बिहिबार सनराइज बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार बैंकको ५.८० प्रतिशत बोनसवापतको ५२ लाख एक हजार ३३० दशमलव ६३ कित्ता शेयर सूचीकृत भएको हो ।

प्रकाशित : 25 March, 2021

प्रतिक्रिया दिनुहोस्