नेपालको झण्डा संयुक्त राष्ट्रसंघमा फहराएको ६५ वर्ष पूरा

सहयात्रा टिभी

काठमाडौं । चैत्र १३, नेपालले संयुक्त राष्ट्रसंघको कार्यलय परिसरमा नेपालको झण्डा फहराएको ६५ वर्ष पुगेको छ ।

आजकै दिन २६ मार्च १९५६ मा नेपालको झण्डा राष्ट्रसंघको कार्यायलमा फहराइएको थियो भने सदस्यता पाएको एक वर्षपछि नेपालको झण्डा फहराइएको हो । १४ डिसेम्बर १९५५ माराष्ट्रसंघको सदस्यता पाएका नेपाल सहित १६ नव प्रवेशी राष्ट्रका झण्डा सोही दिन राष्ट्रसंघ मुख्यालयमा फहराइएको थियो ।

प्रकाशित : 26 March, 2021

प्रतिक्रिया दिनुहोस्