भुलेर पनि बिहिबारका दिन यस्ता कार्यहरू नगर्नुस्

सहयात्रा टिभी

काठमाडौं । चैत्र १९, ब्रम्हाण्डमा अवस्थित रहेको ग्रहहरुमध्येको गुरु ग्रह वृहस्पतीलाई मन्ने गरीन्छ त्यसैले बिहिबारलाई वृहस्पतीको दिन पनि मानिन्छ ।

धर्म सांस्कृतिको अनुसार बिहिबारलाई धार्मिक दिन मानिन्छ भने धर्मशास्त्रका अनुसार बिहिबार गरेको कार्यको फल तत्काल मिल्ने गर्दछ । त्यसैले, केही यस्ता कामहरु छन् जुन बिहिबारको दिन गर्नाले अशुभ संकेत र्दशाउदछ ।

बिहिबारको दिन गर्ने नहुने केहि कामहरु निम्न प्रकारका छन्:

  • घरमा भएको फोहोरलाई बाहिर नफल्ने
  • कपाल वा दाह्री नकाट्ने
  • नङ नकाट्ने
  • कपडा धुने, फेशियल गर्ने जस्ता कार्यहरु नगर्ने
  • विशेष गरेर नारीहरुले बिहिबारको दिन कपाल ननुहाउने
  • बिहिबारको दिन आफनो घरको पनि सर–सफाइ नगर्नु नै राम्रो मानिन्छ

 

प्रकाशित : 1 April, 2021

प्रतिक्रिया दिनुहोस्