आलिया भट्ट कोरोनाबाट संक्रमित
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र २०, बलीउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित भएकी छन् । उनका प्रेमी रणबीर कपूर कोरोना संक्रमित भएपछि आलियाको कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो ।
आलियाको आउँदै गरेको फिल्म ‘गंगूबाई काठियावाडीं’ का निर्देशक संजय लीला भंसाली पनि केही समय अगाडि नै कोरोना संक्रमित भएका थिए । त्यसैगरी बिग बोस फेम अभिनेत्री मोनालिसालाई पनि कोरोना पोजेटीर्भ देखिएको छ । उनको श्रीमान् विक्रांत सिंह राजपूतले सो कुराको पुष्टि गरेको छन् भने उनका अनुसार मोनालीसालाई कोरोना पोजेटीर्भको लक्षण भने देखिएको छैन र पनि होम क्वारेन्टिनमा बसेकी छन् ।