ज्योतिष अभिनेता हरिहर र अभिनेत्री नीताको बिहे कहिले ?
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र २२, अभिनेत्री नीता ढुंगाना र ज्योतिष अभिनेता हरिहर अधिकारी बीचको अफेयर अब कुनै अनुमानको विषय रहेन । नीता ढुंगानाले भ्यालेन्टाइनको दिन हरिहरलाई जन्मदिनको शुभकामना दिएपछि दुवैको अफेयरको खबरले औपचारिकता पाएको छ ।
हालै अभिनेत्री नीता ढुंगाना र ज्योतिष अभिनेता हरिहर अधिकारीले अन्तरवार्ताको क्रममा बिहे र सम्बन्धका बारेमा खुलेर बोल्ने गरेका छन भने उनिहरुको भनाई अनुसार बैशाखमा के शुभ खबर हो,त्यो हेर्न त बाकीँ नै रहेको छ।