नयाँ वर्षमा हिरोको अफर, ‘हिरोको साथ खाली हुुुन्न हात’
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र २३, नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ‘यो नयाँ वर्ष हिरोको साथ खाली हुुुन्न हात’ भन्ने नयाँ योजना ल्याएको छ ।
उक्त योजना अनुसार हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले स्क्र्याच कार्डमार्फत १० हजार रुपैयाँसम्म पक्का डिस्काउन्ट र बम्पर उपहारमा एक लाख रुपैयाँ पााउने कम्पनीले बताएको छ ।