विद्या र समीरको ‘भात खाएर हो’ गीत सार्वजनिक (भिडियो सहित)
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र २३, ‘पिच रोड’ र ‘घाममा सुकाइदेऊ’ जस्ता चर्चित गीतको युगल गायनमा सफल मानिएको जोडी समीर आचार्य र विद्या तिवारीको नयाँ गीत ‘भात खाएर हो’ सार्वजनिक भएको छ।
समीरकै शब्द ,संगीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा अष्ट्रेलियामा रहेको चर्चित डान्स क्रु द नेक्ट’ को नृत्य रहेको छ। अष्ट्रेलियामा बसेर आफ्नो सांगीतिक करिअरलाई अगाडि बढाइरहेका गायक समिर र गायिका विद्याको यसअघिको गीतले राम्रो चर्चा पाइसकेका छन्।
लामो समयदेखि एस स्टडी वर्ल्डले अस्ट्रेलिया लगायत विश्वभर उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई त्यहाँको शिक्षा र अध्यागमन (इमिग्रेसन) सम्बन्धि यथार्थ जानकारी दिदै आइरहेको बताईएको छ।