पूर्व राजा ज्ञानेन्द्र शाह भारत जादैँ

सहयात्रा टिभी

काठमाडौं । चैत्र २३, पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नो पत्नी कोमल राज्यलक्ष्मी देवी शाहसँगै आउँदो चैत २६ गते भारत जाने भएका छन् । भारतको हरिद्वारमा सञ्चालन हुने महाकूम्भ मेला २०२१ विशेष समितिको निमन्त्रणमा शाह दम्पती त्यसतर्फ जान लागेको पुर्व राजा ज्ञानेन्द्र शाहको निजी सचिवालयले बताएको छ ।

प्रकाशित : 5 April, 2021

प्रतिक्रिया दिनुहोस्