चलचित्र प्रेमगीत ३ भारतमा पनि हिन्दी भाषामा रिलिज हुँदै
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र २४, चलचित्र प्रेमगीत ३ भारतमा पनि हिन्दी भाषा मा रिलिज हुँने भएको छ । नेपालीको लागि यो भन्दा गौरवको कुरा के नै हुन सक्छ भनी खबरमा जनाईएको छ तर बिस्तृत जनकारी अझैँ आउन बाँकि रहेको छ ।