बुधवार चन्द्रागिरीको शेयरमूल्यमा सर्वाधिक वृद्धि

सहयात्रा टिभी

काठमाडौं । चैत्र २५, बुधवार चन्द्रागिरी हिल्सको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू २३४ ले बढेर अन्तिम मूल्य रू २ हजार ५७८ पुगेको छ । कारोबारको दोस्रो घण्टाको अवधिसम्म १७ हजार ८९८ कित्ता शेयर खरिद गर्ने आदेश रहेको छ भने विक्री कर्ता शून्य रहेका छन् ।

 

 

प्रकाशित : 7 April, 2021

प्रतिक्रिया दिनुहोस्