न्यूजिल्याण्डद्धारा भारतीय यात्रीको प्रवेशमा अस्थायी प्रतिबन्ध
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र २६, न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले भारतमा कोभिड-१९ को तीब्र रुपमा बढिरहेको मामिलालाई ध्यानमा राख्दै भारतीय यात्रीलाई न्यूजिल्याण्ड भित्रिन अस्थायी रोक लगाएको छ ।
हालै न्यूजिल्याण्डमा २३ नयाँ कोरोनाका संक्रमित भेटिएका थिए जसमध्ये १७ केस भारतका थिए । अर्डर्नका अनुसार यो नियम ११ अप्रिलदेखि सुरु भएर २८ अप्रिलसम्म लागू हुनेछ ।
।