आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । चैत्र २७, नेपाल राष्ट्र बैङ्कका अनुसार चैत २७ गते शुक्रबार अमेरिकी डलरको एक खरिददर ११९.०५ रुपैयाँ रहेको छ भने बिक्री दर ११९.६५ रहेको छ ।

पाउन्ड स्टर्लिङ एकको खरिददर १६३.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १६४.४४ रहेको छ । त्यसैगरी, युरोपियन युरो एकको खरिददर १४१.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.९४ रहेको छ ।

साउदी रियल एकको खरिददर ३१.७४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.९० रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ९०.९४ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.४० रहेको छ । यस्तै, मलेसियन रिंगिट एकको खरिददर २८.७७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९२ रहेको छ ।

 

 

प्रकाशित : 9 April, 2021

प्रतिक्रिया दिनुहोस्