केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कति छ त निशानको निजी गाडीको मूल्य ?

सहयात्रा टिभी

काठमाडौं । चैत्र २७, नेपाली अटोमोबाइल क्षेत्रमा निशानले राम्रो बजार पाएको छ। नेपालको लागि निशानको आधिकारक वितरक पायोनियोर मोटोकर्पले हाल निजी प्रायोजनका सवारी साधनदेखि सार्वजनिक सवारी पनि बिक्री गर्दै आएको छ।

केही महिनाअघि निशानले बजारमा नयाँ मोडलको ‘म्यागनाइट’ भित्र्याएको छ भने नेपालमा म्यागनाइट ११ भेरिएन्टमा उपलब्ध रहेको छ। नेपालमा हाल निशानको २८ लाखको माइक्रादेखि २ करोड २१ लाखको प्याट्रोलसम्म उपलब्ध छ।

विभिन्न मोडलका निजी प्रयोगका लागि बनेका गाडी मूल्यसूची:

म्यागनाइट

एक्सई बेस–९९९ सिसी– २९,४९,०००/-
एक्सएल मिड–९९९ सिसी–३१,९९,०००/-
एक्भी अपर (मोनो)–९९९ सिसी–३४,९९,०००/-
एक्भी अपर (डुअल)–९९९ सिसी–३५,२९,०००/-
एक्सभी प्रिमियम (मोनो)–९९९ सिसी–३७,९९,०००/-
एक्सभी प्रिमियम (डुअल)–९९९ सिसी–३८,२९,०००/-

म्यागनाइट टर्बो
एक्सएल मिड–९९९ सिसी–३६,९९,०००/-
एक्सभी अपर (मोनो)–९९९ सिसी–३९,९९,०००/-
एक्सभी अपर (डुअल)–९९९ सिसी–४०,२९,०००/-
एक्सभी प्रिमियम (मोनो)–९९९ सिसी–४२,९९,०००/-
एक्सभी प्रिमियम (डुअ)–९९९ सिसी–४३,२९,०००/-

प्याट्रोल
प्याट्रोल-जिआरएक्स-३००० सिसी-२,५१,००,०००/-

उर्भान
उर्भान-जिएक्स १६ सिटर-२४८८ सिसी-७७,९९,०००/-

 

 

 

 

 

प्रकाशित : 9 April, 2021

प्रतिक्रिया दिनुहोस्