केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०५,

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज समय मध्यम खालको छ । तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्ना कमी कमजोरी कुन भइरहेका छन् त्यसमा विचार पु¥याउनु ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अपमानित हुने ठाउमा नजानु नै बेस, तपाईंको काम विगार्नेतर्फ आफन्त, नजिकका नाता समेत लागि पर्ने छन्, आज खर्च सोचेभन्दा ज्यादा हुनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
नया कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन । व्यापार व्यवसाय पेशामा संलग्न व्यक्तिलाई नोक्सान दिनेवाला रहेको छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरमा कुनै धार्मिक कार्य, व्रत, पर्वको उत्सव मनाइने सम्भावना समेत रहेको छ, प्रेम सम्बन्ध बढ्न सक्ने अवस्था पनि आउन सक्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय पनि शुभ छ । मानसिक प्रशन्नता मिल्ने कार्यमा लगानी गरिनेछ । आम्दानीका नया“ स्रोत बढ्दै जानेछन्, नयाँ कामको थालनी गर्ने विचार गर्नु भएको छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मानसिक चञ्चलता, कार्यक्रममा विघ्नबाधा, पेट अथवा कम्मर दुख्ने, वायू रोग, शूल, मन परेको खानामा गडबडी, कुनै चिन्ता पर्ने समाचार सुन्नुपर्नेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
यात्रा, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । आफन्तसंग तनाव बढ्ने योग देखिन्छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
एक्कासी स्वास्थ्यले धोका दिन सक्नेछ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिस“ग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुन सक्ने देखिएको छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
स्वास्थ्यमा समस्या आउनेछ । पेटको खरावी बढ्नेछ । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीन सम्बन्धी कार्यमा विवाद पर्न सक्ने देखिन्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नवीन कार्यको विचार विमशर्, आर्थिक तथा शारीरिक स्थिति राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ ।

प्रकाशित : 18 April, 2021

प्रतिक्रिया दिनुहोस्