कुकुरको हत्यापछि जनावरप्रेमी संघ–संस्थाले बुधवार माइतीघर मण्डलामा आन्दोलन गरे

काठमाडौं । बैशाख ०२, धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरे । चैत १८ मा ८ बर्षको बालकललाई टोकेपछि आफन्तले कुकुर मारेका थिए ।
कौशिला लामाको नाबालक छोरा बस्ने स्थानीय बुईमा ‘हामी कारबाहीको प्रक्रियामा छौं’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले भने–‘जनावर सम्बन्धी काम गर्ने संस्थाहरुसँग कुरा भइरहेको छ ।’
चैत २९ मा जनावरप्रेमी सिर्जना पञ्जियार सहितको समूह र बनेपाको नेशनल एनिमल रिसर्च सेन्टरले कुकर मार्नेलाई कारबाही गर्नका लागि प्रहरीमा उजुरी दिएका थिए ।तामाङको घर तोडफोड गरे । कौशिलाको छोरा कुटपिट र घर तोडफोडपछि धुलिखेल–४ स्थित २८ किलोका स्थानीयले तोडफोड गर्ने समूहलाई पक्राउ गर्न प्रहरीलाई दबाब दिएका छन् । यता, कुकुर मार्ने दुईजना पुरुषलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै जनावरप्रेमी संघ–संस्थाले बुधवार माइतीघर मण्डलामा आन्दोलन नै गरे ।