नयाँ वर्षको सुरुवात सँगै सुनको मूल्यमा वृद्धि

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०२, नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ८९ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेर ८९ हजार ८ सयमा कारोबार भएरहेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रुपैयाँ रहेको छ । त्यसैगरी, आज चाँदीको मूल्य १२९० रहेको महासंघले जनाएको छ ।

प्रकाशित : 15 April, 2021

प्रतिक्रिया दिनुहोस्