काठमाडौं उपत्यकाको तुवाँलो हट्यो (फोटो फिचर)
सहयात्रा टिभी
काठमाडौं । बैशाख ०५, काठमाडौं उपत्यकामा विगत लामो समय देखि लागेको तुवाँलो हटेको छ । केही दिनदेखि परेको वर्षा र हावा हुरीपछि काठमाडौं उपत्यकाको तुवाँलो हटेको हो ।

प्रकाशित : 18 April, 2021