इथियोपियाका विभिन्न शहरमा आपतकालीन संकटकालको घोषणा
सहयात्रा टिभी
काठमाडौं । बैशाख ०६, इथियोपियाका विभिन्न शहरमा हिंसात्मक गतिविधिको वृद्धि भएसँगै रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।

बन्दुकधारीहरूको आक्रमणमा सर्वधाराण मारिएको र निजी सम्पति लुटपाटका घटना बढेसँगै आपतकालीन संकटकालको घोषणा गर्नुपरेको त्यहाँको सरकारले बताएको छ ।


