नायिका गरिमा पन्त आमा बन्दै

काठमाडौं । बैशाख ०६, नायिका गरिमा पन्तले आफु आमा बन्ने भएको खबर समाजिक सञ्जालमा फाटो राख्दै जानकारी गराएकी हुन् ।
गरिमाले केही बर्ष अगाडि बेल्जियममा रहेका हरि थपलियासँग प्रेम विवाह गरेकी हुन् । विवाहपछि उनी श्रीमानसँग बेल्जियममा बस्दै आएकी छिन् । नायिका प्रियंका कार्की, ऋचा शर्मापछि गरिमाले पनि आफू आमा बन्न लागेको खुशी फ्यानमाझ साटेकी हुन् ।