आज नेप्स सामान्य अंकले वृद्धि

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०७, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबारं) सामान्य अंकले बढेको छ ।

सोमबार नेप्से ३७.५८ अंकले घटेर दुई हजार छ सय ६१ दशमलब ९४ विन्दुमा थामिएको थियो ।

त्यसैगरी, आज नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा थामिएको छ भने ५ अर्ब ५३ करोड ८६ लाख बराबरको कारोबार भएको बताईएको छ ।

आज कारोबार भएका एउटा समूहमध्ये चार समूह बाहेक अन्यसबै समूह बढेका छन् । आज आठ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।

 

प्रकाशित : 20 April, 2021

प्रतिक्रिया दिनुहोस्