मन नै लोभ्याउने झोलुङ्गे पुल (फोटो फिचर)
सहयात्रा टिभी
बागलुङ । बैशाख ०७, बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका-१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । सो झोलुङ्गे पुललाई संसारकै लामो भनेर दावी गरिएको छ ।




