आज पनि सुनको मूल्यमा वृद्धि

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०९, बुधबार सुन ९२ हजार तोलामा कारोबार भईरहेको आज (बिहीबार) फेरि दुई सयले बढेर तोलाको ९२ हजार दुई सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर १३ सय ३५ रुपैयँमा कायम रहेको छ । अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९३ अमेरिकी डलरमा काराबोर भइरहेको छ।

प्रकाशित : 22 April, 2021

प्रतिक्रिया दिनुहोस्