केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शेयर बजारमा ६७ अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौं । बैशाख १२, आईतबार लगभग ४ घन्टामै शेयर बजारमा ६७ अंकको गिरावट आएको छ ।

साताको पहिलो दिन कारोबारमा आएको करिब ४ घन्टामै शेयर बजारमा ठूलो गिरावट आएको हो । यो समाचार तयारपार्दा सम्म शेयर बजार ६७.७५ अंकले घट्दै २५८०.२५ विन्दुमा झरेको छ ।

यसदिन २ सय १४ कम्पनीको ९७ लाख ५९ हजार ५ सय ६५ कित्ता शेयर ४ अर्ब ९१ करोड ३१ लाख ५५ हजार १ सय ६१ रुपैयाँमा खरिद बिक्री भएको बताईएको छ ।

प्रकाशित : 25 April, 2021

प्रतिक्रिया दिनुहोस्