आजको विदेशी मुद्राको विनिमयदर
सहयात्रा टिभी
काठमाडौं । बैशाख १३, नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । एक अमेरीकी डलरको खरिददर ११९.७२ रुपैयाँ र बिक्री दर १२०.३२ रुपैयाँ रहेको छ ।
त्यसैगरी, १ युरोको खरिददर १४४.८६ रुपैयाँ र बिक्रीदर १४५.५९ रुपैयाँ रहेको छ भने एक युके पाउण्ड स्ट्रलिङ खरिददर १६६.०९ रुपैयाँ र बिक्री दर १६६.९३ रुपैयाँ रहेको छ ।
यस्तै कतारी रियालको खरिददर ३२.८८ रुपैयाँ र बिक्री दर ३३.०४ रुपैयाँ रहेको छ । साउदी अरेबियन एक रियालको खरिददर ३१.९२ रुपैयाँ र बिक्री दर ३२.०८ रुपैयाँ रहेको छ ।
विनिमयदर विस्तृतमा :