केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । बैशाख १३, नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । एक अमेरीकी डलरको खरिददर ११९.७२ रुपैयाँ र बिक्री दर १२०.३२ रुपैयाँ रहेको छ ।

त्यसैगरी, १ युरोको खरिददर १४४.८६ रुपैयाँ र बिक्री​दर १४५.५९ रुपैयाँ रहेको छ भने एक युके पाउण्ड स्ट्रलिङ खरिददर १६६.०९ रुपैयाँ र बिक्री​ दर १६६.९३ रुपैयाँ रहेको छ ।

यस्तै कतारी रियालको खरिददर ३२.८८ रुपैयाँ र बिक्री​ दर ३३.०४ रुपैयाँ रहेको छ । साउदी अरेबियन एक रियालको खरिददर ३१.९२ रुपैयाँ र बिक्री​ दर ३२.०८ रुपैयाँ रहेको छ ।

विनिमयदर विस्तृतमा :

 

 

प्रकाशित : 26 April, 2021

प्रतिक्रिया दिनुहोस्