‘कलेज नेपाल’ बाट चर्चा कमाएकी रियाशा दाहाल (फोटो फिचर)

काठमाडौं । बैशाख १३, मोडल रियाशा दाहालको चर्चा सामाजिक सञ्जालमा निकै कडा भइरहेको छ । ‘कलेज नेपाल’ शीर्षकको युट्युब च्यानलले रियाशा दाहालको जन्म भएको भन्दा समेत फरक नपर्ने रियाशाको भनाइ छ ।
कलेज नेपालको भिडिओ बनाउने यो च्यानलमा जीवेश गुरुङको जोडीको रूपमा उनलाई देखिँदै आइरहेको थियो । उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् ।
हालै उनले म्युजिक भिडिओ मार्फत लाखौँ कमाइ समेत गरिसकेकी छिन् । हिरोइन बन्ने लक्ष्य नराखेकी रियाशा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन् ।
हेरौँ उनका सुन्दर तस्विरहरुः