पेट बढेर हैरान हुनुहुन्छ ? पानीपुरी खानुहोस !

सहयात्रा टिभी

काठमाडौं । बैशाख १३, पानीपुरी सबै मानिसहरूलाई मनपर्ने सडक खाजा मध्यको एक हो । तपाईंलाई अचम्म लाग्न सक्छ होला तर पानीपुरीले तपाईको तौल घटाउन पुरै मद्दत गर्नेछ ।

खासगरी, पानीपुरीले मानिसको शरिरमा भएको अधिक बोसोको मात्रा घटाउन मद्दत गर्दछ। एक प्लेट पानीपुरीले तपाईंलाई एकपटकमा २ सय १६ क्यालोरी मिल्दछ ।

यदि तपाईं डाईटमा हुनुहुन्छ र छिटो तौल घटाउन चाहनुहुन्छ भने, पानीपुरीले तपाईंलाई तौल घटाउन मद्दत गर्दछ। पानीपुरीको पानी एकदमै तिखो हुने हुनाले यो खाए पछि केहि समय भोक लाग्दैन। यो एक स्वादिष्ट खाजाको रुपमा स्थापित हुनसक्छ र यसले तपाईंको वजन घटाउन मद्दत गर्दछ । पानीपुरी खाएर नियमित व्यायाम गर्नुभयो भने तपाईको तौल घट्ने छ ।

 

 

 

 

 

प्रकाशित : 26 April, 2021

प्रतिक्रिया दिनुहोस्