त्रिविद्धारा सञ्चालन गर्ने सबै परीक्षा स्थगित

सहयात्रा टिभी

काठमाडौं । बैशाख १३, कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले सम्पूर्ण शैक्षिक संस्था र पूर्वनिर्धारित परीक्षाहरु बन्द गर्ने निर्णय गरेको छ ।

त्रिभुवन विश्वबिद्यालय केन्द्रिय परीषद् बोर्डको सोमबार बसेको बैठकले मंगलबार (भोलिदेखि) विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

अहिले जारी रहेका र आगामी परीक्षा मिति तोकिएका परीक्षाहरु पनि अर्को सूचना नभएसम्मका लागि स्थगित भएका हुन् ।

 

 

 

 

 

 

प्रकाशित : 26 April, 2021

प्रतिक्रिया दिनुहोस्