केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्यमा सामान्य गीरावट

सहयात्रा टिभी

काठमाडौं । बैशाख १४, आज(मंगलबार) सुनको मूल्य एक सयले घटेर ९१ हजार दुई सय पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ९१ हजार तीन सयमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। सोमबार चाँदी १३ सय १० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित : 27 April, 2021

प्रतिक्रिया दिनुहोस्