केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साताको तेस्रो दिन मंगलबार पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

सहयात्रा टिभी

काठमाडौं । बैशाख १४, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले उकालो लागिरहेको छ । यो समाचार तयारसम्म नेप्से ५७ अंकले उकालो लागेको छ भने करिब साढे ३ अर्बको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ भने शेयरमूल्य उच्च बृद्धि हुनेमा बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, हिमालयन उर्जा कम्पनी, मल्टिपर्पश फिनान्स कम्पनी र अपी पावर कम्पनी रहेका छन् ।

प्रकाशित : 27 April, 2021

प्रतिक्रिया दिनुहोस्