कलंकीलाई केन्द्रबिन्दु बनाएर ३.५ रेक्टर स्केलको भूकम्प
सहयात्रा टिभी
काठमाडौं । बैशाख १५, काठमाडौंमा गए राति भूकम्प गएको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कलंकीलाई केन्द्रबिन्दु बनाएर मंगलबार मध्यराति ३.५ रेक्टर स्केलको भूकम्प गएको हो ।मंगलबार राति १ बजेर ५९ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ।


