यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
सहयात्रा टिभी
काठमाडौं । बैशाख १५, नेपाल राष्ट्र बैंकले बुधबारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७५ पैसा रहेको छ ।
त्यस्तैगरी, पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ८० पैसा र बिक्रीदर १६६ रुपैयाँ ६४ पैसा रहेको छ भने युरो एकको खरिददर १४३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७१ पैसा रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८९ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः