मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक, हेर्नुहोस् (सूचीसहित)

काठमाडौंं । बैशाख १५, सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार बादी रहेका १५ वटा मुद्दामा एक सय २० जनाको मुद्दा फिर्ता लिएको कुराको जानकारी दिएका हुन् ।
त्यसैगरी, वैशाख ६, ९ र १३ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरूको सूची तलको तालिकामा हेर्नुहोस्ः