विमानस्थलका यात्रुको सुविधाको लागी प्रीपेड ट्याक्सी सुविधा

काठमाडौं । बैशाख १६, काठमाडौंमा जारी निषेधाज्ञाका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवतजावत गर्नुपर्ने यात्रुका लागि प्रीपेड ट्याक्सी सुविधा सञ्चालन गरिएको छ ।
त्यस्गैगरी, जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञामा यात्रुको साथमा रहेको हवाई टिकट, पासपोर्ट, भिसाका आधारमा हवाई यात्रा प्रयोजनका लागि विमानस्थल आवतजावत गर्न सकिने छ ।