इजराइलमा धार्मिक पर्वका बेला भागदौडहुदाँ ३८ को मृत्यु

सहयात्रा टिभी

काठमाडौं । बशाख १७, इजराइलमा एक धार्मिक पर्वका बेला भागदौड मा दर्जनौंको मृत्यु भएको छ । त्याहाँको सरकारले हालसम्म आँकडा जारी नगरेपनि एक स्थानीय पत्रिकाका अनुसार कम्तीमा ३८ जनाको मृत्यु भएको जनाईएको छ ।

कोरोना महामारी सुरु भएपछि सो पर्व इजराइलमा हालसम्मको सबैभन्दा ठूलो आयोजना थियो । इजराइली राष्ट्रपति बिन्यामिन नेतन्याहूले यो घटनालाई ‘ठूलो विपद्’ बताउँदै हताहतीमा ज्यान गुमाउनेका लागि प्रार्थना गरिरहेको बताएका छन् ।

प्रकाशित : 30 April, 2021

प्रतिक्रिया दिनुहोस्