मेरो पनि हैन र यो देश

काठमाडौंं । बैशाख १९, चर्चित गायक प्रकाश सपुतको ‘मेरो पनि हैन र यो देश’ गीतको भिडियो सार्वजनिक भएसगैँ उनको यूटुब च्यानलमा उक्त गीतको भिडियोमा हाल सम्म ३,६३३,०९३ भियूज देख्न सकिन्छ । उनको अलगै प्रकारको गीतको शैलीलाई दर्शकहरुले निकै मन पराएका छन् । उनको यस गानामा देशको नागरीक भएर पनि अनागरीक जस्तो हुनु परेको पीडालाई निकै नै भावुकपूर्ण तरीकाले प्रस्तुत गरेको देख्न पाईन्छ ।
हेरौ गीतको भिडियो :