अब अनलाइन मार्फत नै पत्रकार परिचय पत्र नविकरण

सहयात्रा टिभी

काठमाडौंं । बैशाख १९, अबदेखि अनलाइन मार्फत नै पत्रकारहरुले परिचय पत्र नविकरण गर्न सक्ने भएका छन् ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रशारण विभागसँगको समन्वयमा उक्त सुविधा दिन लागेको हो । सूचना तथा प्रविधि दिवसको अवसरमा आइतबार भर्चुअल माध्यमबाट भएको कार्यक्रममा बोल्दै सञ्चार मन्त्री पार्वत गुरुङले अनलाइन नविकरणको सुरुवात गरिएको बताएका छन् । एजेन्सीहरुको सहयोगमा

प्रकाशित : 2 May, 2021

प्रतिक्रिया दिनुहोस्