उडिरहेको विमानभित्र जन्मीयो बच्चा, आमालाई आफु गर्भवती भएको भन्ने पनि पत्तो छैन

काठमाडौं । बैशाख २०, अमेरिकाको उटाहकी एक महिलाले विमान भित्र जीवनकै बहुमूल्य उपहार प्राप्त गरेकी छिन् जब उनीले अचानक बच्चा जन्माइन् त्यो पनि गर्भवती भएको बारे कुनै जानकारी नै नभई ।
सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले लेखिन् ‘असाध्यै उत्साहित र खुसी’ ।
मौङ्गाको यो कथा विमानमा रहेकी एक यात्री जुलिया हान्सेनले टिकटकमा एउटा भिडियो हालेपछि भाइरल भएको हो ।