मेक्सिकोमा मेट्रो रेल चल्ने ओभरपास भत्किदा कम्तीमा २० जनाको मृत्यु

काठमाडौं । बैशाख २१, मेक्सिकोको राजधानी सहर मेक्सिको सिटीमा मेट्रो रेल चल्ने ओभरपास भत्किदा कम्तीमा पनि २० जनाको मृत्यु भएको बताईएको छ भने करिब ७० जना मानिसहरु घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सोमबार ओभरपास भत्किँदा सडकमा गुडिरहेको कम्तीमा एउटा कार पनि थिचिएको अधिकारीहरुले बताएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एजेन्सीहरुको सहयोगमा