कलाकार सरिता लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं । बैशाख २२, कलाकार सरिता लामिछाने कोरोनाबाट संक्रमित भएकी छन् । उनले आफुलाई कोरोना भएको खबर सामाजिक सञ्जालमार्फत बताएकी छन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । यो वास्तवमै खराब र पीडादायी छ । सबै सुरक्षित रहनुहोला।’