एलिनाको ‘हावामा फैलियो मधुरो गीत’ सार्वजनिक, हेर्नुहोस् भिडियो

सहयात्रा टिभी

काठमाडौं । बैशाख २३, गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा प्रगति देवकोटाको शब्द तथा सञ्जीव सिंहको संगीत रहेको मानसिक तनाव, एक्लोपन र त्यसले निम्त्याउने डरको विषय समेटिएर तयार पारीएको छ ।

त्यस्तै, कवि सुवेदी र पूजन सापकोटाको संयुक्त निर्देशनमा बनेको भिडियोमा गीतकार देवकोटाको अभिनय रहेको छ ।

प्रकाशित : 6 May, 2021

प्रतिक्रिया दिनुहोस्