ब्राजिलमा प्रहरी र लागूऔषध तस्करबीच गोली हानाहान परी २५ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । बैशाख २४, ब्राजिलको रियो दि जेनेरियोको एक बस्तीमा प्रहरी र लागुऔषध तस्करहरू बिरुद्ध भएको गोलि हानाहानमा परि कम्तिमा पनि २५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना प्रहरी अधिकारीको पनि रहेका छन् ।

त्यस्तै लागु औषधि बेचबिखनका लागी बालबालिकाहरुलाई प्रयोग गरेको भन्ने सुचनाको आधारमा प्रहरीले कारबाही गरेको बताईएको छ ।

प्रहरीले बख्तरबन्द गाडी र हेलिकप्टरबाट उक्त बस्तीमा प्रवेश गर्दा तस्करहरु छत् बाट हामफालेर भाग्ने कोशिस गरेका थिए भने यो रियो दि जेनेरियो शहरको पाँच वर्षायता सबैभन्दा ठुलो प्रहरी कारबाही हो ।

 

 

 

 

 

 

 

प्रकाशित : 7 May, 2021

प्रतिक्रिया दिनुहोस्